Home मनोरञ्जन एप्पलसँग ह्याकरले मागे ६ अर्ब फिरौती

एप्पलसँग ह्याकरले मागे ६ अर्ब फिरौती

by admin

ह्याकरहरुको हौसला दिनहुँ बढ्दै गइरहेको छ । हालै यसको पछिल्लो उदाहरण सार्वजनिक भएको छ । एक रिपोर्ट अनुसार एक रसियन ह्याकिंग समूहले एप्पल कम्पनीसँग ६ अर्ब फिरौती माग गरेको छ ।

कम्पनी तथा आफ्ना प्रयोगकर्ताको सुरक्षाका लागि निकै संवेदनशील मानिने एप्पलसँग ह्याकरहरुले यति धेरै फिरौती माग्नुलाई साइबर विज्ञहरुले निकै गम्भीर रुपमा लिएका छन् ।

Related Articles

Leave a Comment